२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मङ्सिर तेसो साताबाट बन्द नाग्म-गमगढी सडक सन्चालनमा

२०७६, २ फाल्गुन शुक्रबार ०८:५८

दान बहादुर बुढा | फागुन २, मुगु | कर्णाली राजमार्ग अन्तर्गत रहेको नाग्म गमगढी सडक खण्डको घुच्चीलेख सातमोडमा गएको मङ्सिर तेस्रो साताबाट परेको हिमपातले बन्द भएको सडम आजबाट सन्चालनमा आएको छ |

मङ्सिर तेस्रो साताबाट पटक -पटकमा हिउँपात हुदा नाग्म गमगढी सडक बन्द भएकाले मुगुको सदरमुकाम गमगढी  बजार र हुम्लामा दौनिक उपभोग्य सामान बिकास निमार्णका सामानहरु कालिकोटको नाग्मा बजार ,जुम्लाको गोठीज्यूला र भुलभुलेमा थन्कीदा बजारमा सामाहरुको अभाव भएको थियो |


कुनै पनि निकायबाट बन्द सडक सन्चालन गर्न पहल नभएपछि मुगु उद्योग बाणिज्य संघको पहलमा,सडक डिभिजन कार्यालय जुम्लालाई बारम्बार अनुरोध गर्दा सडकमा जमेको हिउँ फाल्दा ,जिल्ला प्रशासन ,प्रहरी लगाएत अन्य सरोकार वाला निकायको पहलमा आज बाट बन्दा सडक सन्चालनमा आएको र अव गमगढी बजारमा दौनिक उपभोग्य सामान र बिकास निमार्णका सामान सहज रुपमा पाउनै भएको र बन्द सडक सन्चालनमा पहल गर्ने सबैलाई मुगु उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढाले बताए |


बजारमा दैनिक उपभोग्य समान र बिकास निमार्णका सामानको अभाव नहुन दिनको लागि मङ्सिर तेस्रो साताबाट हिउँपातले बन्द भएको सडक संचालनको लागी सडक डिभिजन कार्यालय जुम्लालाई पहल गरी मुगु उद्योग बाणिज्य संघको पहलमा जिल्लाको सरोकार सबैको सहयोगमा आज रात भरी जमेको हिउँ पन्साएर आजबाट बन्द सडक सन्चालनमा ल्याउन लागिएको हो | आधा दर्जन भन्दा बढी माल बाहक गाढी सदरमुकाम गमगढी पास गरिएको सहायक  प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालिले बताएका छन ।


यो बर्ष धेरै हिउँपाल हुदा लाम्रो समय सम्म नाग्म गमगढी सडक खण्ड बन्दा हुदा मुगुका व्यापारीहरु निकै मारमा परेको छन । सडक बन्द हुदा गमगढी बजारमा धेरै सामानको अभाव भएको थियो । आजबाट उद्योगी व्यापारी सरोकारवाला निकायको पहलबाट बन्दा सडक सन्चालनमा आउदा दैनिक उपभोग्य सामान बजारमा अभाव नहुने भएको हो |

लाम्रो समय देखि बन्दा सडक आजबाट सन्चालनमा आएको छ | बाक्लो हिमपात हुदा घुच्चीको सात मोडमा रहेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले १०, १२दिन लगाएर सडक सन्चालनमा ल्याएको केही दिन सम्म सडकको डोजर मेशिन पनि यही क्षेत्रमा रहि काम गर्ने भएको छ |

अबका कुनै निदमा पनि सडक बन्द नहुने गरि काम अघि बढी रहर्ने सडक डिभिजन कार्यालय जुम्लाका प्रतिनिधि साईट स.ईन्जीनियर जग्गी बिकले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह