२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिम सरकारको खर्च १३ प्रतिशत मात्रै

२०७६, ५ फाल्गुन सोमबार १०:४९

फागुन ५, कैलाली | चालू आर्थिक वर्षको सात महिना बितिसक्दा सुदूरपश्चिम प्रदेशमा बजेट खर्च १३ प्रतिशतमात्र भएको छ | तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले खर्च बढी देखाउनकै लागि विभिन्न बहानामा रकमको दुरुपयोग गरेको आरोप लगाएको छ |

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको सात महिनामा कुल बजेटमा १३.३४ र चालूतर्फ १२.२९ प्रतिशत खर्च गरेको छ | तर, प्रदेश सरकारले भने खटाएको ठाउँमा कर्मचारी नजाँदा र भौतिक प्रगति भएपनि भुक्तानी नहुँदा बजेट खर्च कम भएको दावी गरेको छ |

गत आर्थिक वर्षको यो अवधिसम्म प्रदेश सरकारले जम्मा ६ प्रतिशतमात्रै बजेट खर्च गरेको थियो | बजेट कार्यान्वयन निराशाजनक भएपनि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोरा भने तुलनात्मकरुपमा बजेट खर्चमा प्रगति भएको जिकिर गर्छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से