२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्य बढेर अहिले सम्मकै महँगो,कति पुग्यो प्रति तोला ?

२०७६, १२ फाल्गुन सोमबार ०६:३०

फागुन १२, काठमाडौं | सुनको मुल्य अहिले सम्मकै महंगो भएको छ | आज सोमबार प्रतितोला ८० हजार ३ सय कायम भएर हाल सम्मकै किर्तिमान राखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | फागुन पहिलो सातादेखि लगातार उकालो लाग्दै आएको सुनको भाउ अझैँ रोकिएको छैन |

आज तेजावी सुनको मूल्य ८० हजार कायम भएको छ | आज चाँदीको मूल्य पनि बढेको छ | आइतबारको तुलनामा रु ५ ले बढेर ९२५ रुपैयाँमा कारोबार भइरहेको छ | आइतबारको तुलनामा सुनको मुल्य प्रतितोला रु १५ सयले बढेको छ |

लगातार सुनको मूल्य बढेसंगै सुन बिक्रि हुन् छोडेको व्यवसायीहरु बताउछन् | चिनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण सुनको मुल्य दिनप्रतिदिन बढिरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह