८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा कार्यालय प्रमुख र ठेकेदारको लापरवाहिका कारण लाईन जडानमा ढिलाई

१८ फाल्गुन २०७६, आईतवार ११:५३

टेकेन्द्र बोहरा | फागुन १८, बझाङ | बझाङको जयपृथ्वी नगरपालीका वडा न ७ मा रहेको धम्नाँउमा नेपाल बिध्युत प्राधिकरण बझाङ साखाका प्रमुख राकेश भट्ट र निर्माणको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार दिनेश बिष्टको लापरवाहिका कारण लाईन जडानमा ढिलाई भएको छ |

लाईन जडानको काम लगभग ९९ प्रतिसत सकिएको भएतापनी लाईन बिस्तार भएको डेड महिना बितिसक्दापनी अहिले गाँउमा बिजुली बल्न सकेको छैन | जयपृथ्वी नगरपालीका वडा नँ ७ स्थानिवासी गणेश वोहराका अनुषार लाईन बिस्तार भएको डेड महिना बितिसक्दापनी  गाँउमा लाईन जडान कार्यमा आलटाल गरेको बताए |

त्यस्तै अर्का श्रीकृष्ण वोहराका भने गाँउमा बिजुली आउने भो भनेर लाईन बिस्तार गर्ने कार्यमा हामी सवै गाँउलेहरु मिलेर पोलीङ लाईन तान्ने काममा सहयोग गर्यौ गाँउमा बिजुली बाल्ने भयौ भनेर वडा कार्यालयवाट सिफारिस पनी लियौ बिध्युत अफिसमा लाईन जडानका लागी पटक पटक धाएपनी हाकीम सापले कहिले कर्मचारीको अभाव त कहिले ठेकेदारलाई भन्नुहोस एक दुई दिनमै भै हाल्छ तपाईहरु जनुहोस काम भै हाल्छ भनेर आलटाल गर्ने गरेको बताए |

लाईन बिस्तारको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार बिस्टका उनुषार कहिले कामदारको अभावका  कारण गाँउमा बिजुली वाल्ने काम अली ढिला भएको बताए । यस बिषयमा कुराकानी गर्दा विद्युत प्राधिकरण सुदुरपश्चिम प्रदेश, प्रादेशिक प्रमुख  सतिस कुमार कर्णका अनुसार विद्युत प्राधिकरण बझाङ शाखाका प्रमुख राकेश भट्टसँग यो बिषयमा कुराकानी गरेर पहल चाल्ने बताए |

जिल्लामा राष्ट्रिप प्रशारण लाईन जडान भएको दुई वर्ष बितिसके पनि बझाङको सदरमुकाम चैनपुर नजिकै जोडिएको गाँउका स्थानियवासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएका छन । जयपृथ्वी नगरपालीकाको सुवेडा,खगेडा,ज्वाडा, छयाला, कैलास पिमी ,सुईल मयानाका वासिन्दाहरु अन्धकारमा वस्न वाध्य भएका हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए