११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज सुनको मूल्य १५ सयले घट्यो,कति पुग्यो प्रतितोला ?

६ चैत्र २०७६, बिहीबार ०७:०४

चैत ६, काठमाडौँ | आज सुनको मूल्य प्रतितोला रु.१५ सयले घटेको छ | बिहिबार छापावाल सुन प्रतितोला रु.७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ | सोमबार प्रतितोला ७७ हजार ५ सयमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोलामा रु.२ हजार घटेर ७५ हजार ५ सयमा कारोबार भएको थियो | त्यस्तै बुधबार तोलामा एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सय कायम भएको सुनको मूल्य आज फेरि तोलामा १५ सय घटेर ७५ हजारमा कारोबार भएको हो |

बिहिबार चाँदीको मूल्य पनि घटेको छ | बुधबारको तुलनामा रु ९० ले घटेर प्रतितोला ६ सय ८० मा कारोबार भइरहेको छ | विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण अघिल्लो महिना आकासिएको सुनको मूल्य पछिल्लो समय केहि ओरालो लागेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने