८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

६ चैत्र २०७६, बिहीबार ०८:१९

चैत्र ६, काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बारे जानकारी दिंदै आम नागरिकहरुमा सचेतना अपनाउनको लागि आफ्ना सेवा प्रयोगकर्ताको मोबाइल र टेलिफोनमा कल गर्दा कलर रिंङ्ग व्याक टोनको रुपमा सन्देश प्रवाह गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले साझा सबाललाई जानकारी दिए ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको उनले बताए । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ । हाल टेलिकमका प्रिपेट र पोस्टपेड मोबाइल प्रयोगकर्ता १ करोड ९८ लाख तथा ल्याण्डलाइन फोन प्रयोगकर्ता ६ लाख रहेका छन् | 

यी सबैको फोनमा कल गर्दा सन्देश सुन्न सकिने प्रवक्ता जोशीले जानकारी दिए । आजबाट परीक्षणको रुपमा सन्देश बच्ने बनाउन शुरु गरिकोले केहि समय भित्र सिडिएमए फोनमा समेत यो सेवा उपलब्ध गराइने उनले बताए ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सन्देश प्रवाह गरिएकोले यस सेवा वापत सेवाग्राहिले कुनै शुल्क तिर्नु नपर्ने जोशीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा