८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दि रिभर ओभरसिज प्रालिद्वारा कोरोना कोषमा ५ लाख सहयोग

३ बैशाख २०७७, बुधबार ०६:४०

बैशाख ३, काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दि रिभर ओभर्सिज प्रालिका अध्यक्ष तथा युवा व्यवसायीले रघुनाथ पुरीले ५ लाख रुपैंया  आर्थिक सहयोग गरेका छन् । नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा ५ लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग रकम जम्मा गरेको व्यवसायी पुरीले साझा सबालालई जानकारी दिए । 


संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत द दि रिभर ओभरसिजको तर्फबाट रकम जम्मा गरिएको उनले बताए । कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सबै सचेत हुनुपर्ने भन्दै उनले आर्थिक सहयोगका लागि सबै जुटनुपर्ने बेला आएको बताए । 

कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीका निम्ति केहि राहात मिल्ने अपेक्षा गरेको उनले बताए  । 

ओभर्सिजले विगतका विपक्ति महामारीमा पनि आर्थिक, खाद्यन्य र अन्य सामाजिक सहयोग गदै आएको उनले बताए । अध्यक्ष पुरीले कोरोना भाइरसका कारण समस्यामा परेका श्रमिक विद्यार्थी र अन्य नागरिकलाई खाद्यन्य सहयोग गदै आएका छन् । पुरी यो भन्दा अगाडी मादी र बेलबारी गाँउपालिकाको कोरोना कोषमा आर्थिक र खाद्यन्य सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने