८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज साउदी, कतार, दुबई, मलेसिया लगायत देशको पैसाको मूल्य कति छ ? (सुचिसहित)

७ बैशाख २०७७, आईतवार ०३:११

वैशाख ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार १ अमेरिकी डलरको भाउ खरिददर १२१ रुपयाँ ९३ पैसा छ भने बिक्रीदर १२२ रुपयाँ ५३ पैसा रहेको छ । 

त्यस्तै आज १ साउदी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा र विक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ । 

त्यस्तै, आइतबार १ कतारी रियालको खरिददर ३३ रुपैयाँ ४९ पैसा र विक्रिदर ३३ रुपैयाँ ६५ रुपैयाँ पुगेको छ ।

यता युएई दिर्हाम एकको खरिददर ३३ रुपैयाँ २० पैसा र विक्रिदर ३३ रुपैयाँ ३६ पैसा तोकेको छ । 

उता मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र विक्रिदर २८ रुपैयाँ ४ पैसा तोकिएको छ ।

आइतबार कोरियन वन १०० को खरिददर १० रुपैयाँ २ पैसा र विक्रिदर १० रुपैयाँ ७ पैसा रहेको छ । 

त्यस्तै एक कुवेती दिनारकोको खरिददर ३ सय ९१ रुपैयाँ ४३ पैसा छ भने विक्रिदर ३ सय ९३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यता एक बहराइन दिनारको खरिददर ३२२ रुपैयाँ ७४ पैसा र विक्रिदर ३२४ रुपैयाँ ३३ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 


विश्व कोरोना महामारीको त्रासमा रहँदा त्यसको प्रत्यक्ष प्रभावले नेपाली रुपयाँ निरन्तर कमजोर स्थितिमा रहेको छ । पछिल्लो सातायता अमेरिकी डलरले इतिहाँसकै उच्च स्थान बनाइरहेको छ । 

डलरको भाउ आकासिदा भारतीय पैसा भारुमा समेत उच्च गिरावट आएको छ । जसको प्रत्यक्ष असर नेपाली रुपयाँको परेको हो । 

कोरोना भाइरसको माहामारीका बीच नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव परिरहेको छ । साथै केहि सातादेखिको लकडाउनको कारण नेपाली अर्थतन्त्र ओरालो गतिमा छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता