२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

द रिभर फाउन्डेसनद्वारा काठमाडौं-९ लाई १ लाख बराबरको खाद्यान्न सहयोग

२०७७, १५ बैशाख सोमबार १६:५९

वैशाख १५, काठमाडौँ | द रिभर फाउन्डेसनले काठमाडौं महानगरपालिका–९ को कोरोना भाइरस विपद् व्यवस्थापन कोषलाई १ लाख १ हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।

फाउन्डेसनले  काठमाडौँ वडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठलाई सो लागत बराबरको खाद्यान्न आज हस्तान्तरण गरेको हो । कोरोना नियन्त्रणका लागि घोषणा गरिएको लकाउनका कारण दैनिक गुजारा चलाउन र चुल्हो बाल्न समस्या भइरहेका सर्वसाधारणलाई राहत होस् भनेर सहयोग गरेको फाउन्डेसनका अध्यक्ष तथा युवा व्यवयासी रघुनाथ पुरीले बताए ।


देशलाई समस्या परेको बेला सबै व्यवसायीले सहयोग र समस्या समाधानका लागि जुट्नुपर्ने उनको भनाई छ । फाउन्डेसनले आगामी दिन पनि कोरोना रोकथामका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

फाउन्डेसनले विगतमा पनि विपद् नियन्त्रण, विकास र धार्मिकस्थल निर्माणका लागि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो