२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अलपत्र परेका र भोकै रहेका हुम्लीलाई उद्योग बाणिज्य संघ मुगुले उद्दार गर्यो

२०७७, १८ बैशाख बिहीबार ०६:४७

दान बहादुर बुढा | वैशाख १८, मुगु | कोभिड-१९ महामारी भाईरसको कारण नेपाल सरकारले लकडाउन गर्दा अलपत्र परेका हुम्ली बासीहरुलाई मुगु उद्योग बाणिज्य संघले उद्दार गरेको छ ।

पछिल्लो समयमा जिल्ला बाहिर रहेका अलपत्र परेका नागरिकहरुलाई स्थानिय सरकारहरुले घर फर्काउने अभियान अनुसार काठमाडौ, नेपालगंन्ज, सुर्खेत लगायत अन्य जिल्लाबाट स्थानीय निकायसम्म पुग्नको लागी गाडी भाडासम्म तिरेर ल्याएका हुम्ला जिल्ला श्रीनगर, सर्केघड, दार्म, देउदी लगाएत दर्जनौं बस्तीका एकसय नै जना भोकभोकै अलपत्र परेका नागरिकहरुलाई मुगु उद्योग बाणिज्य संघले प्रत्यक व्यक्तिलाई चाउचाउ, बिस्कुट, फ्रुटी लगायतका सामान दिएर उद्दार गरेको छ ।

काठमाडौ, सुर्खेतबाट २/३ दिन गाडीमा आएका भोकै रहेको गुनासो सुन्दा उद्योग बाणिज्य संघ मुगुबाट चाउचाउ, बिस्कुट, फ्रुटी लगायतका सामान बितरण गरिएको मुगु उद्योग वाणिज्य संघका अध्क्षय कमल बहादुर बुढाले जानकारी दिए ।

सुर्खेतबाट मुगु पुगुन्जेल बिच बाटोमा लकडाउनको कारण बाटोमा रहेका सबै पसल होटल बन्द छन् । गाडीमा आउँदा बाटोमा निकै दु:ख पाएको उद्दार गरिएकाहरुले बताएका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश