२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्व ६० करोड बजेट, आगामी वर्ष २ लाखलाई रोजगारी

२०७७, १५ जेष्ठ बिहीबार १०:५३

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्व ६० करोड रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा पस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको जानकारी दिए ।

सरकारले यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य रहेको उनले बताए । 

गतवर्ष सरकारले यो कर्यक्रम सञ्चालन गर्न रु ५ अर्ब १ करोड विनियोजन गरेको थियो तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण देशलकडाउन हुँदा यो कार्यक्रम सबै स्थानीय तहमा शुरु हुन सकेको छैन । सरकारले सय दिनको रोजगारी दिने घोषणा गरेपनि यस पटक पनि सय दिनको रोजगारी नपाउने निश्चित भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो