२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआईसी एशिया लघुवित्तको आइपिओ असार १० गतेदेखि खुला

२०७७, २ असार मंगलवार ०५:४५

असार २, काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।

संस्थाले सर्वसाधारणको लागि ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्काशन गर्नेछ। उक्त शेयरमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि र २ लाख ३७ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणले पाउने छन्।

संस्थाले छिटोमा असार १४ गतेसम्म बिक्री खुला गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभए असार २४ गतेसम्म बिक्री खुला गर्नेछ।  लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम दुई लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।

प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार संस्थाले प्राथमिक शेयर निष्काशन गर्न मिल्ने ‘केयर एनपी आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। 

प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। जसमा संस्थापकको हिस्सा ६७.८७ प्रतिशत र सर्वसाधारणको हिस्सा ३२.१३ प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश