८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एशियन पेन्ट्सले व्यवसायी साझेदारहरुलाई सुरक्षण पोशाकहरु वितरण गर्ने

२ असार २०७७, मंगलवार ०६:१८

असार २, काठमाडौँ | एशियन पेन्ट्सले आफ्ना सबै व्यवसायी साझेदारहरुलाई सुरक्षण पोशाकहरु वितरण गर्ने भएको छ । 

कोभिड–१९ को महाव्याधी परिस्थितिका कारण उत्पन्न बढ्दो स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै हामी सबै यस विरुद्ध लड्न र सुरक्षित हुन आवश्यक छ । हामी हाम्रा व्यवसायी साझेदारहरुको सुरक्षा को सम्बन्धमा सरोकार राख्दछौं र हामीलाई आशा छ हामीबाट गरिएको सानो पहलले हाम्रा व्यवसायी साझेदारहरुलाई अहिलेको महामारीमा सुरक्षित रहन मद्दत पुग्नेछ । यही यथार्थलाई दृष्टिगत गरेर हामीले वर्तमान अवस्थामा सबैभन्दा महत्व राख्ने सुरक्षा पोशाक पिपिई हाम्रा सबै साझेदारहरुलाई वितरण गर्ने भएका छौ ।

एशियन पेन्ट्स नेपाल, नेपालका अन्तर्रष्ट्रिय गुणस्तर बमोजिमका उच्चकोटीका पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो र यस कम्पनीका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएका पनि छन् । व्यवसायी साझेदारहरुको स्वास्थ्य नै मुख्य विषय भएकाले कम्पनीले स्वास्थ्य सुरक्षाको लागि पिपिइ सामग्री उपलब्ध गराउने छ । 

हामी आफ्नोसाझेदारहरुलाई सुरक्षित रहन र स्वस्थ्य रहनआग्रहका साथ कोभिड–१९ निदेशित सुरक्षाका निर्देशनगर्न हुन अनुरोध गर्दछौ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता