२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँमा व्यवसाय गर्दै हुनुहुन्छ ? हेर्नुहोस् अब कुन व्यवसाय गर्न कति कर तिर्नुपर्छ ?

२०७७, १० असार बुधबार १४:३७

असार १०, काठमाडौँ | काठमाडौँमा बसेर व्यापार व्यवसाय गर्न काठमाडौं महानगरपालिकाले नयाँ आर्थिक वर्षको लागि व्यवसायको प्रकृतिका आधारमा दर तोकेको छ ।

महानगरपालिकाले तोकेको दररेट अनुसार व्यापारिक वस्तु, विशेषज्ञ सेवा, उत्पादनमूलक उद्योग, कृषि तथा खाद्यान्न, होटल, पर्यटन तथा मनोरञ्जन व्यवसाय, सञ्चार सेवा तथा व्यवसाय, वित्तीय सेवा, स्वास्थ्य सेवा, शिक्षा तथा तालिमसम्बन्धी व्यवसाय, मर्मतसम्भार व्यवसाय, निर्माण सेवा तथा अन्य व्यवसायलाई व्यवसायको आकार र प्रकृति अनुसार व्यवसाय कर तोकिएको हो ।

महानगरपालिकाले तोकेको दर अनुसार सबैभन्दा बढी कर डिपार्टमेन्टल स्टोरले तिर्नुपर्ने भएको छ । तोकिएको करको दर अनुसार १० हजार बर्ग फिट भन्दा बढीमा संचालित डिपार्टमेन्टल स्टोरले १ लाख २५ हजार कर तिर्नुपर्ने हुन्छ भने बिजनेश मार्टले १ लाख तिर्नुपर्ने हुन्छ । 

महानगरपालिकाले मदिरा आयातकर्ताले व्यवसाय करबापत वार्षिक ३० हजार रुपैँयाँ महानगरलाई बुझाउनुपर्ने मूल्य तोकेको छ । त्यस्तै सुर्तिजन्य पदार्थको व्यवसाय गर्नेले २५ हजार रुपैयाँ बुझाउनुपर्छ । 

कुन व्यवसाय गर्नेले कति कर तिर्नुपर्छ तल हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश