२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ५७ अंकले बढ्यो, ७ अर्ब २० करोडको कारोबार

२०७७, २९ मंसिर सोमबार ११:४१

मंसिर २९, काठमाडौँ | सोमबार शेयर बजार परिसूचक नेप्से ५७ अंकले बढेको छ | जल बिधुत बाहेक सबै समूहको शेयर बढेपछि नेप्से ५६ दशमलव ७२ अङ्कले बढेर २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेको हो |

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले बढेर ३८८.१६ बिन्दुमा रोकिएको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक २१.१५ अंकले घटेको छ | आज दुई सय दुई कम्पनीका एक करोड २८ लाख ८८ हजार कित्ता शेयर सात अर्ब २० करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ | 

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ७४ करोड ३९ लाख ९९ हजार ६६८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी र नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कारोबारमा ११ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

जसमा प्रिमियर लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । गुमाउनेमा लबर्टी इनर्जी कम्पनी, यूनिलिभर नेपाल, माउन्टेन हाईड्रो, कृषि विकास बैंक लगायत कम्पनीमा लगानीगर्ने लगानीकर्ताले गुमाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो