पुस २४, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ६३ पैसा तोकेको छ | त्यस्तै शुक्रबार एक युरोको खरिद दर १४३ रुपैंया ६० पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया ४३ पैसा रहेको छ |
हेर्नुहोस आजको विनिमयदर :