२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर किनेको तीन दिनभित्रै राफसाफ हुने

२०७७, २४ पुष शुक्रबार ११:०६

पुस २४, काठमाडौँ । सेयर बेचेको रकम अब तेस्रो दिन नै पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले यसअघि लाग्दै आएको समयलाई घटाएर अब तेस्रो दिन नै रकम पाउने व्यवस्था गरेको हो । 

धितोपत्र कारोबार तथा राफसाफ प्रणालीसम्बन्धी निर्देशिका संशोधन गर्दै यसअघि रहेको टी प्लस ३ को राफसाफ समयलाई टी प्लस २ मा झारिएको बोर्डका सह–प्रवक्ता रुपेश केसीले जानकारी दिए । टी ले कारोबारको समयलाई जनाउने भएकोले यसले कारोबार भएको २ दिनभित्र राफसाफ भइसक्नुपर्ने बुझाउँछ । 

अब २ दिनभित्र राफसाफ भइसकेर तेस्रो दिन बिक्रेताले भुक्तानी पाउने सह–प्रवक्ता केसीले बताए । यसअघि चौथो दिनमा भुक्तानी पाउने व्यवस्था थियो । पहिले चेकमार्फत् भुक्तानी हुने गरेकोमा चेक क्लियरिङका लागि समय लाग्ने भएकोले पैसिा आउन एक हप्ता भन्दा बढी लाग्थ्यो । 

अहिले बिक्री गरिएको रकम अनिवार्य रुपमा बैंक खातामा जम्मा गरिदिनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो