पुस २८,काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया १२ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ७२ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४२ रुपैंया ४३ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया १६पैसा रहेको छ |
हेर्नुहोस आजको विनिमयदर :