माघ ५,काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ६२ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया २२ पैसा तोकेको छ | त्यस्तै सोमबार एक युरोको खरिद दर १४० रुपैंया ८८ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ६० पैसा रहेको छ |
आजको विनिमयदर :