माघ ५, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलको भाउ बढाएको छ ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन् ।