११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगि गर्ने पक्राउ

७ माघ २०७७, बुधबार १०:४४

माघ ७, काठमाडौँ । आफू राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको बताउंदै अमेरिका पठाइदिन्छु भन्दै ठगि गर्ने पक्राउ परेका छन । संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाडौँ महानगर वडा नं. ७ मित्रपार्क,चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफू राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको भन्दै  परिचय पत्र समेत देखाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार काठमाडौँको दरबारमार्गबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले 'म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु' भनी विश्वास दिलाई रु. १५,००,०००।– (अक्षरुपी पन्ध्र लाख मात्र) रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीबाट कोहो ठगिएको भएकार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ । उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ  पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु