माघ २०, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर ११६.४४ रुपैयाँ तथा बिक्री दर ११७.४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.१६ रुपैयाँ तथा बिक्री दर १४०.८९रुपैयाँ रहेको छ ।
यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.२८ रुपैयाँ तथा बिक्री दर १६०.१० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलरको खरिद दर ८८.६३ रुपैयाँ तथा बिक्री दर ८९.९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २८.७९ रुपैयाँ तथा बिक्री दर २८.९४ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३१.९८ रुपैयाँ तथा बिक्री दर ३२.१५रुपैयाँ रहेको छ ।
यस्तो छ विनिमयदर: