११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अधिकृत क्याडेटका लागि विज्ञापन खुल्यो, २०० जनाका लागि रोजगारीको अवसर (विज्ञापन सहित)

२२ माघ २०७७, बिहीबार ०५:५५

माघ २२, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेटतर्फ २०० जनाका लागि विज्ञापन खुलाएको छ ।

नेपाली सेनाले खुलातर्फ १०५ जना, घाइते तथा मृत्यु भएका सेनाका परिवारका तर्फबाट ५ जना, महिलातर्फ १८ जना, आदिवासी जनजातितर्फ २९ जना, मधेसीतर्फ २५ जना, दलिततर्फ १४ जना, पिछडिएको क्षेत्रतर्फ ४ जना गरी २ सय जनाका लागि विज्ञापन आह्वान गरेको हो ।

माघ २२ गतेदेखि फागुन २१ गतेसम्मका लागि दरखास्त दिने मिति तोकिएको छ भने दोब्बर दस्तुर तिरेर फागुन २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त दिन पाइनेछ । योग्यता पुगेका इच्छुकले नेपाली सेनाको वेवसाइटमा गएर फारम भर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से