२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घट्यो

२०७७, २२ माघ बिहीबार १०:०१

माघ २२, काठमाडौं । नेपाल इफ्रास्ट्रक्चर बैंकको चालु आवको दोस्रो त्रैमासमा १२.५४ नाफा घटेको छ । बैंकले गत आवको दोस्रो त्रैमाससम्ममा ४० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा नाफा घटेर ३५ करोड २२ लाखमा सीमित भएको हो ।

बैंकले केहि समय अघिमात्रै ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । बैंकको अहिले चुक्तापुँजी १२ अर्ब रुपैयाँ छ भने आइपीओ जारीपछि अब बैंकको चुक्तापुँजी २० अर्ब पुग्नेछ । बैंकले चालु आवको सीमक्षा अवधिमा ३२ करोड ४४ लाख ९३ हजार निक्षेप संकलन गरेको छ । 

बैंक गत आवको सोही अवधिमा २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । अघिल्लो वर्ष बैंकले ब्याज आम्दानी ६१ करोड ७१ लाख ३३ हजार रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिम ब्याद आम्दानी ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँ मात्रै गरेको छ ।

बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ छ भने बैंकको प्रतिसेयर आम्दानी ५.८७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश