माघ २३, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर ११६.४३ रुपैयाँ तथा बिक्री दर ११७.३ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.६३ रुपैयाँ तथा बिक्री दर १४०.३५रुपैयाँ रहेको छ ।
यता, पाउन्ड स्टर्लिङको खरिद दर १५८.२४ रुपैयाँ तथा बिक्री दर १५९.६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलरको खरिद दर ८८.८२ रुपैयाँ तथा बिक्री दर ८९.२८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २८.६९ रुपैयाँ तथा बिक्री दर २८.८४ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३१.९८ रुपैयाँ तथा बिक्री दर ३२.१४रुपैयाँ रहेको छ ।
यस्तो छ विनिमयदर: