माघ २५, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर ११६.३८ रुपैयाँ तथा बिक्री दर ११६.९८रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.३८ रुपैयाँ तथा बिक्री दर १४०.१०रुपैयाँ रहेको छ ।
यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.२४ रुपैयाँ तथा बिक्री दर १६०.६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलरको खरिद दर ८८.५४ रुपैयाँ तथा बिक्री दर ८८.९९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २८.५९ रुपैयाँ तथा बिक्री दर २८.७४ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३१.९६ रुपैयाँ तथा बिक्री दर ३२.१२रुपैयाँ रहेको छ ।
यस्तो छ विनिमयदर: