माघ २७, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर ११६.४४ रुपैयाँ तथा बिक्री दर ११७.४रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.१० रुपैयाँ तथा बिक्री दर १४०.८२रुपैयाँ रहेको छ ।
यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.४५ रुपैयाँ तथा बिक्री दर १६०.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलरको खरिद दर ८९.१६ रुपैयाँ तथा बिक्री दर ८९.१२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २८.६४ रुपैयाँ तथा बिक्री दर २८.७९ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३१.९८ रुपैयाँ तथा बिक्री दर ३२.१४रुपैयाँ रहेको छ ।
यस्तो छ विनिमयदर: