२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेले गर्यो रोक्का गरिएका ४ वटा कम्कोपनीको कारोबार फुकुवा

२०७७, २ फाल्गुन आईतवार १०:५१

फागुन २, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले रोक्का गरिएका ४ वटा कमपनीको कारोबार फुकुवा गरेको छ । आइतबार एक सूचना जारी गर्दै यसअघि रोक्का गरिएको ४ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको हो ।

नेप्सेले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी कालिका लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर र नेपाल हाइड्रोको सेयर कारोबार फुकुवा गरेको छ । यसअघि नेप्सेले आर्थिक वर्ष २०७५-७६ को वार्षिक वित्तीय वरण सार्वजनिक नगरेकाले कारोबार रोक्का गरेको थियो । 

तर ती कम्पनीहरुले नेप्सेको वेवसाइटमा वित्तीय विवरण प्रकाशित गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश