फागुन ५,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८३ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४४ पैसा र बिक्रीदर ९० रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर :