२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माघ महिनामा अध्यागमन विभागबाट ३३ हजार भिसा जारी,८ जना विदेशी निष्कासन

२०७७, ९ फाल्गुन आईतवार ०७:५४

माघ ९,काठमाडौं । अध्यागमन विभागले माघ महिनाको प्रगतिविवरण सार्वजनिक गरेको छ । विभागका अनुसार सो महिनामा १२ प्रकारका ७ हजार ५३६ वटा भिसा जारी भएका छन् । जसबाट विभागले ३ करोड ७६ लाख ९२ हजार ५०७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

महिनामा मात्रै ८ जना विदेशी गरी चालु आवको माघ महिनासम्ममा १३१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको विभागले जनाएको छ । माघमा पर्यटक भिसा ५ हजार २३९ वटा, पर्यटक थप भिसामा ९५१ वटा भिसा, व्यवसायिक भिसा २३८ वटा, बैवाहिक भिसा ११४ वटा, अध्ययन भिसा १३७ वटा, गैरआवासीय नेपाली भिसा ११६ वटा जारी भएका छन् ।

यस्तै नाता भिसा ३८६ वटा, कामदार भिसा १६६ वटा, डिप्लोमेटिक भिसा ५५ वटा आश्रित भिसा १३४ वटा जारी भएका छन् । चालु आवमाको माघ महिनासम्ममा जारी भएका भिसाबाट उक्त राजस्व संकलन भएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश