२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३९ अंकले घट्यो नेप्से परिसूचक

२०७७, १९ फाल्गुन बुधबार ०९:५४

फागुन १९, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३९.२३ अंकले घटेर २४१६ अंकमा कायम रहेको छ । आज २ सय १२ कम्पनीको ६३ हजार ६ सय पटकको १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको हो । 

कारोबारमा आएका २३ वटा उपसमूह मध्ये व्यापार,होटेल र पर्यटन बाहेक सबैले गुमाएका छन् । बैंकिङ १७, विकास बैंक ३२, जलविद्युत २०, फाइनान्स १२, निर्जीवन बीमा १६७, उत्पादन ८७, अन्य ८४, माइक्रोफाइनान्स ५६, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटेका छन् ।

बुधबार पनि चन्द्रागिरी हिल्सको भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समग्रमा मार्केट घटेपनि चन्द्रागिरी र साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश