२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ नयाँ हवाई भाडादर, कुन ठाउँको कति बढ्यो ?

२०७७, २१ फाल्गुन शुक्रबार ११:२७

फागुन २१, काठमाडौँ । नेपाल आयाल निगमले इन्धनको मूल्य बढाएसंगै वायुसेवा संचालक संघले हवाई भाडा पनि बढाएको छ । शुक्रबार देखि लागुहुने गरी संघले हवाई भाडा बढाएको हो । यस अघि नेपाल आयाल निगमले इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले इन्धनको मूल्य बढाएको थियो । 

नेपाल नागरिक उड्ययन प्राधिकरणले हवाई भाडा बढाउने निर्णयलाई स्वीकृत दिइसकेको संघले जनाएको छ । संघका अनुसार इन्धन मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएपछि इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको छ ।

संघको यो निर्णय संगै सबैभन्दा बढी काठमाडौं-धनगढी उडानको हवाई शूल्क २२० रुपैयाँ बढेको छ भने डोटी-साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको छ । यसअघि फागुन ७ मा पनि वायुसेवा संघले हवाई भाडा बढाएको थियो ।

हेर्नुहोस कुन ठाउँको हवाई भाडा कति ?






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश