फागुन २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३९ रुपैयाँ २४ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा रहेको छ ।