२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराईज बैंकका कर्मचारीको लापरबाही, सेवाग्राही मर्कामा

२०७७, १ चैत्र आईतवार १०:४१

टेकेन्द्र बोहरा । चैत १, बझाङ । सनराईज बैँक बझाङका कर्मचारीको लापरबाही कारण सेवाग्राही मर्कामा परेका छन । सदरमुकाम चैनपुरमा रहेको सनराई वैङमा आफुले खाता खोलेको भएपनि कर्मचारीका आनाकानि कारण आफुले पाउने सेवा सुविधा नपाएकोे गुनासो बढ्दै गएका छन ।

जयपृथ्वी नगरपालिका वडा न ८ का स्थानिय राम वोहराले अन्य बैंकमा सरकारी भिडभाड हुने गरेका कारण आफुले निजी लगानीमा सञ्चालनमा रहेको सनराईज बैँकमा खाता खोलेको दुई महिना वित्न लाग्दा समेत आफुले पाँउनुपर्ने चेकवुक नपाएको र एटीएम कार्ड विग्रेका कारण पटक पटक  बैँकमा जाँदा कर्मचारीहरुले आज हुदैन भोलि आउ भन्दै टार्ने गरेको बताए । 

त्सस्तै उनी मात्रै होईनन जयपृथ्वी नगरपालिका वडा नँ ७ की  स्थानिय दुतकला वोहराले भनिन् आफुले कमाएको पैसाको वचत गर्ने सोचले खाता उत्त बैँकमा खाता खोले चेकवुक पटक पटक माग्दा जाँदा  नदिएको बताए । 

वोहराले भने हामी गाँउवाट वजार आउदाँ प्रतेक पटक आठ नौ सय खर्च हुन्छ चेक वुक लिनकै लागी कती दिन बजार पुग्नुपर्ने हो चेकवुक नदिदा समस्या भएको बताए । बैँकका कर्मचारी एटीएम कार्ड लैजानुहोस भन्छन अनपढ मान्छे एटिएम कार्डले के गर्नु चेकवुक नपाउदा खातावाट जम्मा रकम निकाल्न पनी नपाएको बताए । 

त्यस्तै अर्को एक स्थानीय भने राष्ट्र बैँकले प्रतेक वित्तीय क वर्गका वैङहरुलाई  १० देखी १५ लाख वरावरको विना धितो ऋण दिनुपर्ने राष्ट्र वैङकले निर्देन दिएता पनी आप्ना नजिकका र हुने खाने मान्छेले मात्र पाउने गरेको वताए ।

तर सनराईज बैँक बझाङ साखा प्रमुख नवराज मिश्रले भने विना धितो ऋण माग्नेहरुको प्रकृया नपुगेको हुन सक्ने र चेकवुक र एटीएमका लागी कडा सुरक्षा भएका कारण नदिएको हुन सक्ने  बताए । 

तर जिल्ला विभिन्न स्थानहरुहरुमा निजि लगानीका बैँकहरुका साखाहरु सञ्चालन भएतापनि सुरुको अवस्थामा सेवाग्राहीहरुका लागि खाता लागि आग्रह गर्ने गरको र खाता खोलिसकेपछी बैँकवाट पाँउनुपर्ने सेवासुविधा  नपाउने जनगुनासो सेवाग्राहीले गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित