२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा अवैध काठ ढुवानी गर्ने चार ट्रयाक्टर वन कार्यालयको नियन्त्रणमा

२०७७, ६ चैत्र शुक्रबार ०७:५०

दान बहादुर बुढा । चैत्र ६, मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गाँउघरबाट अबैध रुपमा काठ ढुवानि गदै गरेका चार वटा ट्रयाक्टर जिल्लाा बन कार्यालय मुगुको नियन्त्रणमा लिएको छ । मंगलबार  रोवाबाट  गमगढी आउदै गरेको लु४त ७३२७ नम्बरको ट्रयाक्टर अबैध रुपमा ओसार पसार गरेको ९७ क्युफीट छायानाथ रारा नगरपालिका वडा नमबर १रेडक्रस मार्गबाट ट्रयाक्टर ,ट्रयाक्टर चालक र काठ ओसार पोरारमा संलग्न एक जना स्थानिय लाई नियन्त्रण लिएको हो ।

अन्य ३ ट्रयाक्टर केहि दिन पहिला काठ ओसार पोसार गदै गरेको भेटाए पछि तियन्त्रणमा लिएको जिल्ला बन डिभिजन कार्यालय मुगुका  कार्यालय प्रमुख भरत बहादुर बुढथापाले जानकारी गराए । सहायक बन डिभिजन कार्यालय गमबाट १ सय ६४ क्यूफिट,सोरु सहायक वन डिभिजन कार्यालय बाट ४ सय र खत्याड सहायक वन डिभिजन कार्यालय बाट ४६ क्युफिट गरि जिल्ला भरी ६ सय १० क्युफिट व्यक्तिगत तथा सरकारी भवन बनाउने बाहानमा अबैध रुपमा ओसार पोसार गदै गरेको काठ जिल्ला प्रहरी कार्यालय ,सश्स्त्र प्रहरी, जिल्ला प्रशासनको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला वन डिभिजन कार्यालय मुगुका सुचना अधिकारी पनिल देवकोटाले बताएका छन ।

यो आवमा मात्र ८ वटा काठ तस्करी सम्बन्धिका मुद्घा प्रकृया अनुसार चली रहेका छ । भर्ने एक वटा बन्य जन्तु चोरी शिकारी सम्बन्धि को मृद्घा चलिरहेको डिभिजन बन कार्यालय मुगुले जनाएका छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते