११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किसान लघुवित्तको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो तीन दिन भित्र स्पष्टिकरण

१० चैत्र २०७७, मंगलवार ०९:५३

चैत १०, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का गरेको छ । नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सार्वजनिक गरेको भन्दै कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको हो ।

लघुवित्तको चैत ६ गते बसेको बैठकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको थियो। नेप्सेले समयमै सूचना नदिएको र गलत सूचना दिएको भन्दै स्पष्टिकरण माग गरेको छ।

लघुवित्तले वार्षिक साधारण सभाको सूचना चैत ९ गते दिउसो ३ः५६ बजे मात्रै पठाएको र फेरी चैत १० गते संशोधन गरी प्रकाशित गरेको थियो। संशोधित सूचनामा लघुवित्तले हकप्रद निष्काशन गर्ने प्रस्ताव हटाएको थियो।

नेप्सेले लघुवित्तलाई तीन दिन भित्र स्पष्टिकरण माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह