२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१४.५७ अंकले बढ्यो नेप्से

२०७७, १० चैत्र मंगलवार १०:०८

चैत १०, काठमाडौँ । शेयर बाजार मापक परिसूचक अंक नेपाल स्टक एक्सचेन्ज १४.५७ अंकले बढेको छ । साताको तेस्रो दिन नेप्से १४.५७ अंकले बढेर २५२८.९५ को विन्दुमा रोकिएको हो । आज कारोबारमा आएका २०८ कम्पनीको ६१ हजार ४ सय २२ पटकको कारोबारमा १ करोड २ लाख ७६ हजार ७ सय १० कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले  जनाएको छ ।

आज ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा शेयर कारोबार भएको छ । मंगलबार साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्स, रसुवागढी हाइड्रोपावर, कालिका पावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले सबैभन्दा बढी कमाउनेमा छन् ।  

बढी गुमाउने शीर्ष कम्पनीमा पञ्चकन्या माइ हाइड्रोपावर, सप्तकोसी डेभलपमेण्ट बैंक, हिमालयन पावर पार्टनर, अरुण भ्याली हाइड्रोपावर र युनाइटेड फाइनान्स लिमिटेड छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते