२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक रोजगारीमा जान चाहने तथा फर्किएकलाई निशुल्क सीपमूलक तालिम,कहाँ सम्पर्क गर्ने ?

२०७७, ११ चैत्र बुधबार ०९:०५

चैत ११, काठमाडौँ । बैदेशिक रोजगारमा जान चाहने र बैदेशिक रोजगारबाट फर्किएका नेपाली युवालाई लक्षित गरि बैदेशिक रोजगार बोर्ड सचिवालयले निशुल्क सीप तालिम संचालन गरेको छ। सीप तालिम लिई आन्तरिक वा बैदेशिक रोजगारमा समाबेश हुन इच्छुक व्यक्तिले विभिन्न प्रदेशका संस्थाहरुमा सम्पर्क गरेर मौकाको फाईदा लिन सक्ने छन् ।  

थप जानकारीको लागी श्रम कल सेन्टरको कल  सेन्टर :1141 टोल फ्री नम्बर 16600150005,लेन्डलाइन नम्बर +977-01-5970008, भाइबर तथा इमो 9801800013 नम्बरमा सम्पर्क गरेर जानकारी लिन सक्ने  बोर्डले जनाएको छ ।  

बोर्डले सिटि सिटिभिटीसंगको सहकार्यमा विभिन्न सिपमुलक तालिम संचालन गरिरहेको छ ।  

हेर्नुहोस कुन-कुन ठाउँमा भइरहेको छ तालिम :

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते