२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मंगलबार देखि मेरो शेयरमा समस्या

२०७७, १८ चैत्र बुधबार ०७:२६

चैत १८, काठमाडौँ । मंगलबार देखि मेरो शेयरको सेवा अबरुद्ध भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सेवाग्राहीको चाप बढेकाले प्रविधिक समस्या देखिएका कारण सेवा अबरुद्ध भएको जनाएको छ । 

'मेरो शेयरमा सेवाग्राहीको चाप वढ्ने क्रम सँगै विभिन्न प्राविधिक समस्याहरू देखा पर्दै आएकोमा सो को समाधानका लागि आकस्मिक रूपमा थप सर्भरहरू जडान गर्नुपर्ने देखिएको र सो सर्भर जडान गरि डाटा माईग्रेसन गर्न केही समय लाग्ने भएकोले मिति २०७७। १२। १७ गते बेलुका ८ वजे देखि केहि समयका लागि मेरो शेयरको सेवा अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ। ' सूचनामा भनिएको छ,'मेरो शेयरको सेवा अवरूद्ध हुँदा मिति २०७७। १२। १६ गते कारोवार भई २०७७।१२।१८ गते राफसाफ तथा फछ्यौट हुनुपर्ने कारोवारको e-DIS प्रविष्टि गर्ने समय २०७७ । १२ । १८ गते विहान १० बजे सम्म कायम गरिएको व्यहोरा जानकारी गराइन्छ ।'

शेयर बजारमा पछिल्लो समय लगानीकर्ताको चाप बढेका कारण मेरो शेयरमा समस्या देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित