२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक महिनामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

२०७७, २३ चैत्र सोमबार ०७:१५

चैत २३, काठमाडौं । नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक महिनामा दुई पटक मूल्य बढाएको हो । हिजो राति १२ बजे देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयाल निगमले जनाएको छ  । 

निगमले यसअघि चैत ३ मा पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धनको मूल्य बढाएको थियो । पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर रू २ ले वृद्धि भएको छ । योसंगै काठमाण्डौं ( निगमको टिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र ) को लागि नयाँ खुद्रा तथा बिक्रि मूल्य क्रमशः रू. १२० तथा रू. १०३ प्रति लिटर कायम गरिएको छ । 

एल.पि. ग्याँस तथा हवाई ईन्धनको खुद्रा बिक्रि मूल्य भने यथावत राखिएको छ । मूल्य समायोजन पश्चात् पनि पेट्रोलमा प्रति लिटर रू ७ डिजेलमा प्रति लिटर रू १ तथा एल.पि.ग्यासमा प्रति सिलिण्डर रु. ४७ घाटा भई अर्धमासिक रूपमा करिब रू८८ करोड घाटा हुने निगमले जनाएको छ । 

निगमका अनुसार जस मध्ये एल.पि.ग्याँसको कारोवारबाट मात्र पाक्षिक रू ६०।१३ करोड घाटा रहेको अवस्था छ । सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट