२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यान नम्बर अपडेट गराउन लगानीकर्तालाई नेप्सेको आग्रह

२०७८, १३ श्रावण बुधबार ०७:३४

साउन १३, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर लगानीकर्तालाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) अपडेट गराउन आग्रह गरेको छ । अधिकांश लगानीकर्ताले फरक प्यान नम्बर अपडेट गरेको पाइएपछि नेप्सेले बुधबार एक सूचना जारी गर्दै उनीहरुलाई आफ्नो प्यान नम्बर ठीक हो वा होइन भन्नेमा यकिन गरेर मात्रै अपडेट गर्न आग्रह गरेको हो ।

नेप्सेले विगतदेखि नै सिडिएस एण्ड क्लियरिङ्गको सीएनएस सिष्टमबाट प्राप्त पुँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दै आएको छ । सो क्रममा अधिकांश लगानीकर्ताको प्यान नम्बर फरक फरक प्रविष्टि गरिएको पाईएपछि उक्त नम्बर आन्तरिक राजस्व विभागको साइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ ।

साथै, उक्त फरक प्यानले गर्दा लगानीकर्ताको प्यान नम्बरमा पुँजीगत लाभकर जम्मा नभएको गुनासो आएको नेप्सेले प्रष्टाएको छ । त्यस्तै, प्यान नम्बरको कारणले लगानीकर्ताको वास्तविक प्यान नम्बरमा पुँजीगत लाभकर नगएमा स्वयं ब्रोकर जवाफदेही हुनुपर्ने समेत नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध