२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा नयाँ रेकर्ड, यी हुन् बढी कमाउने १० कम्पनी

२०७८, १९ श्रावण मंगलवार १०:१९

साउन १९, काठमाडौं । मंगलबार सेयर बजार २६.०२ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।

आज २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिद बिक्रीबाट कुल ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ कारोबार भएको छ । यो दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थीर छ ।

आज पाँचथर पावर कम्पनी लिमिटेड, रुरु जलविद्युत, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो, लिवर्टी इनर्जी, स्वावलम्बन लघुवित्त, ग्रिन लाइफ हाइड्रो, अपी पावर र सीईबीडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धेरै कमाउने कम्पनीको सूचीमा छन् ।

आज पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध