२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुद्धभुमि हाइड्रोपावरको आइपीओ साउन ३२ गतेदेखि बिक्री खुल्ला हुँदै

२०७८, २४ श्रावण आईतवार ०६:२२

साउन २४, काठमाडौं । बुद्ध भुमि हाइड्रो पावर कम्पनीले साउन ३२ गतेदेखि साधारण सेयर (आएपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्ला बासिन्दाको लागि आइपीओ बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले साउन १४ गते धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको कुल १२ लाख कित्ता आइपीओ निष्काशनको अनुमति आएको थियो । जसको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आएपीओ आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि बिक्री गर्ने लागेको हो । कम्पनीले २० प्रतिशत अर्थात् ८ लाख कित्ता आएपीओ सर्वसाधारणको लागि जारी गर्ने छ ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित उक्त आइपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि आधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । सो आइपीओ बिक्री कम्पनीले छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गते बन्द गर्ने कम्पनीले जनाएको छ । कम्पनीको आइपीओ बिक्री प्रवन्धकमा सिभिल क्यापिटल रहेको छ ।

इच्छुक आवेदकले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी