२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साओमीले ल्यायो दसैंलक्षित अफर, फोन वा टिभी खरिद गर्दा पुरस्कार जित्ने मौका

२०७८, १६ भाद्र बुधबार १०:१८

भदौ १६, काठमाडौं । साओमीले दसैंलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ। कम्पनीले बुधबारबाट लागू हुने गरी डेढ महिना अर्थात् असोज २९ गतेसम्म साओमी र पोकोको स्मार्टफोन वा एमआई टिभी खरिद गरेमा विभिन्न पुरस्कार जित्न सकिने जनाएको छ। 

अफर वापतको पुरस्कार जित्नका लागि खरिदकर्ताहरुले स्मार्टफोनको आइएमइआई नम्बर र एमआई टिभीको सिरियल नम्बर दर्ता गर्नुपर्ने जनाएको छ। साओमीले उक्त अवधिभर दैनिक, साप्ताहिक र बम्पर उपहार दिने जनाएको छ। दैनिक पुरस्कारमा खरिदकर्ताहरुले एमआई पोर्टेबल ब्लूटुथ स्पीकर र एमआई वाच लाइट जित्न सक्ने कम्पनीले जनाएको छ। साप्ताहिक पुरस्कारमा एमआई टिभी फोरए प्रो ४३ इन्च र रेडमी नोट टेन प्रो जित्न सक्ने छन्।

त्यसैगरी, बम्पर पुरस्कारस्वरुप खरिदकर्ताहरुले ६५ इन्चको एमआई टिभी र एमआई ११ स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी