२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेट आश्रित दुई विधेयक प्रमाणित

२०७८, १२ आश्विन मंगलवार ११:४४

असोज १२, काठमाडौँ ‌। सभामुख अग्‍निप्रसाद सापकोटाले बजेट आश्रित दुई विधेयक प्रमाणित गरेका छन्। संघीय संसद्‌का दुबै सदनबाट पारित भएका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ सभामुख सापकोटाले मंगलबार प्रमाणित गरेका हुन्।

ती विधेयकहरु अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधिसभामा उत्पत्ति भई, नेपालको संविधानको धारा १११ बमोजिम संघीय संसद्‌का दुबै सदनबाट पारित भएका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज प्रमाणित गरेका हुन्।

सभामुखद्वारा प्रमाणित विधेयकहरु संविधानको धारा ११३ (१) बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइने जनाइएकाे छ ।ती विधेयकहरु प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच सोमबार राष्ट्रिय सभा बैठक र असोज ७ गते बसेको प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध