२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेलमार्गबारे नेपाल–चीनबीच आर्थिक पक्षमा छलफल हुन आवश्यक : चिनियाँ राजदूत

२०७९, ८ बैशाख बिहीबार ०८:२६

विशाख ८, काठमाडौँ | नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल चीन रेलमार्गबारे दुवै देशका बिचमा आर्थिक पक्षबारे गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । बिहीबार चिनियाँ दूतावासले गरेको पत्रकार सम्मेलनमा बोल्दै राजदूत यान्छीले रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनपछि रेलमार्ग निर्माण कहिले सुरु हुने र कहिले सम्पन्न हुन्छ भन्नेबारे थाहा हुने बताइन् । 

उनले तिब्बतको केरुङबाट कहिले काठमाडौँ रेलमार्ग बनाउन हिमालय क्षेत्र भएका कारण कठिनाइ हुने भएकोले तत्काल भन्न नसक्ने बताइन् । उनले केरुङ काठमाडौँ रेलमार्ग निर्माणको काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् । हालै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका बेला पनि नेपाल चीन रेलमार्गलाई अगाडि बढाउनेबारे छलफल भएको थियो । यो आयोजना अघि बढाउनका लागि हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर