२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१७ बैशाख २०७९, शनिबार ०५:१८

 वैशाख १७, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९९ पैसा तय गरेको छ भने बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा तय गरेको छ ।

 त्यस्तै युरोपियन एक युरोको खरिददर १२८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १२९ रुपैयाँ ६० पैसा रहेको छ ।

भने अस्ट्रेलियन एक डोलरको खरिददर ८७ रुपैयाँ ३६ पैसा तय गरेको छ भने बिक्रीदर ८७ रुपैयाँ ७९ पैसा तय गरेको छ ।

केनाडीयन एक डोलरको खरिददर ९५ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर ९६ रुपैयाँ २० पैसा रहेको छ ।

जापनिज दश एनको खरिददर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ ।

कतार एक रियलको खरिददर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ । भने एक साउदी अरेविया रियलको खरिददर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

एक मलेसियन रिंगगीटको खरिददर २८ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ ।

एक कुवेदी दिनरको खरिददर ३२३ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रीदर ३२५ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै अरु विदेशी मुद्राको विनिमयदरलाई तलको तालिकामा देखाएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै