३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको भाउ लगातार किन बढ्दैछ ?

२९ पुष २०७९, शुक्रबार ०७:३४

पुस २९, काठमाडौँ । केहि समय यता सुनको भाउ लगातार बढीरहेको छ । गत बर्ष २०७८ साल फागुन २५ गते सुनको भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस यता सुनको भाउ घटेको थियो । तर, केही दिनदेखि फेरी सुनको भाउ बढिरहेको छ । 

सुनको भाउ बढेर आज प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ । भाउ अझै बढ्न सक्ने सम्भावना छ । व्यवसायीहरुका अनुसार सुनको भाउ बढेर गत बर्ष २०७८ साल फागनु २५ गते तोकिएको भन्दा धेरै पुग्ने अनुमान छ ।


हाल सुनको भाउ बढ्नुमा रुस र युक्रेन युद्ध संगै डलरको अवस्था कमजोर हुनु, अस्थितरता र लगानीको जोखिम हुनु जस्ता कारण मानिएको छ । त्यसो त अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको माग र कारोबार समेत बढेको छ । त्यस्तै घर जग्गा र अन्य व्यवसायिक लगानीमा जोखिम बढेको कारण पनि सुनको मूल्य बढेको हो । 

अन्यको तुलनामा सुनमा गरिने लगानी सुरक्षित मानिने हुँदा पनि लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । यस्तो अवस्थामा सुनको मूल्य बढ्ने जान्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’