१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, कति छ आजको मूल्य ?

१३ माघ २०७९, शुक्रबार ०६:४५

माघ १३, काठमाडौँ | बिहीबार रेकर्ड बनाएको सुनको भाउमा शुक्रबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ हजार १ सय रुपैयाँले घटेको हो ।

यो दिन छापावाल सुनलाई प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ पर्नेछ । त्यस्तै, तेजावी सुनलाई आज १ लाख ५ हजार ३ सय रुपैयाँ पर्नेछ । यसअघि भने १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको भाउ भने स्थिर नै रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौं महानगरले न्यायिक समितिबाट निःशूल्क कानूनी सेवा दिइरहेको छ :- उपप्रमुख डंगोल नक्कली भुटानी शरणार्थी र गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन: प्रचण्ड दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प