१५ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

आज कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी

१२ असार २०८१, बुधबार ०३:३६

असार १२, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । 

आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आजअपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनले बताएका छन् । 

कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनले बताए |

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलबाट पनि केही गर्न सक्छौँ भन्ने भरोसा बढेको छ : दीपेन्द्रसिंह ऐरी थाइल्याण्डको होटलमा आगलागी हुँदा तीन विदेशीको मृत्यु अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिक्रेट कति ? हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरी केबलकार अवरुद्ध विश्वकै धनीहरुको सूचीको कुन स्थानमा छन् विनोद चौधरी? माधव नेपालसामु वामदेवले राखे यी चार प्रस्ताव विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानको अनुरोध झापामा दाहालको उद्घोष- गिरीबन्धुमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु कोरिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने चौधरी पक्राउ सहकारी ठगीको रकम तिर्ने सहमतिपछि भरत जंगम रिहा पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता एमालेबाट निष्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै भीम रावल इथियोपियामा बस नदिमा खस्दा ७१ जनाको मृत्यु तारा जोशीलाई भीम रावलको प्रस्ताव– मिलेर जाउ ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर दीपेन्द्र भीम रावलबारे कर्ण मल्ल: उहाँलाई केपी बाले निकाले, मलाई शेरबहादुर दाइले अष्ट्रेलिया विजयी, भारत विश्व टेस्ट च्याम्पियनसिपबाट लगभग आउट सलमानको सिकन्दरको टिजरले तोड्यो पुष्पा २ को रेकर्ड क्यानाडामा भएको दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु विमान दुर्घटना अघि कोरियन यात्रुको म्यासेज- ‘हाम्रो विमानमा चरो अडकिएको छ’